ViewDharan – From Vedetar

30 03 2009
भेडेटारबाट धरान आउदै गर्दा लिइएको यो फोटोमा धरान संगै सप्तकोशीको सुन्दर दृष्य पनि आएको छ ।

भेडेटारबाट धरान आउदै गर्दा लिइएको यो फोटोमा धरान संगै सप्तकोशीको सुन्दर दृष्य पनि आएको छ ।





10 03 2009
Happy Holi - 2065

Happy Holi - 2065





भेडेटारबाट हिमाल हेर्दा

25 02 2009

“सायद म कुनै कवि भएको भए एउटा सुन्दर कविता कोर्ने थिए, यदि म कुनै लेखक भएको भए यस बारेमा राम्रो लेख लेख्ने थिए, म कुनै चित्रकार भएको भए यसलाई आफ्नो क्यानभासमा उतार्ने थिए | तर न त मलाइ कलम नै चलाउन आउछ न त ब्रस नै, त्यसैले यो सुन्दरतालाई आफ्नो क्यामरामा कैद गरे |”

४ वर्षअगाडि आजैको दिनमा मैले यो तस्‍विरहरू लिएको थिए । भेडेटारदेखि राजारानी जाने बाटोबाट खिचेको यो तस्‍विरमा भेडेटारको वास्तविक प्राकृतिक सौर्न्दर्य देखिएको छ ।

himal_01

Read the rest of this entry »





नेपाल गएर के गर्ने ?

11 02 2009

nepal-gayeraम कहिले पनि पैसाको लागि विदेश जान्न भन्ने मान्छे, आज विदेश आएको पनि २ वर्ष पुग्न लागेछ । मान्छेको वर्तमान बित्न मात्र गाह्रो हुन्छ, नत्र भने भविष्य कति बेला भूत भैसकेको हुन्छ पतै हुदैन ।

सबै सरह मैले पनि कुनै वहाना बनाएर कतार आएको थिए । यहा आएर थाहा भयो मलाइ कि किन गल्फ देश भने पछि अर्कै दृष्टिकोणले हेर्ने रहेछ भनेर । सबै साथिहरुले भन्ने गर्थे, त जस्तो मान्छे किन गल्फ देश किन जान लागेको भनेर । तर मेरो सोचाइ अलिक भिन्न थियो । जहा आफ्‍नो कला, सिपको कदर हुन्छ, त्यही नै बस्न मलाइ मन लाग्छ । सिधै भन्नु पर्दा नेपालीहरु USA, Singapur, HongKong, Australia, Korea जान्छन, तर त्यहा गएर के काम गर्छ सबैलाइ थाहा भएको नै कुरा हो । तर गल्फ भएता पनि यहा मेरो इज्जत छ, मेरो सिपको कदर हुन्छ । यहा काम गर्दा मैले धेरै अनुभवहरु बटुलेको छु , धेरै देशका मानिसहरुलाई चिन्ने मौका पाएको छु , अनि विदेशमा नेपालीहरुको बिजोग पनि देखेको छु । Read the rest of this entry »





घुम्‍न जाँउ धरान

10 02 2009
हजुरको प्‍यारो रिसोर्ट, धरान-१��

हजुरको प्‍यारो रिसोर्ट, धरान-१७

Read the rest of this entry »