बारेमा

यो युग भनेको सुचना प्रविधिको युग हो भनेर मैले यहा भनिरहनु नपला । अहिलेको जमानामा सुचना प्रविधि बिना मानिस अपाङ सरह नै हुन्‍छ । किनकि अहिले हरेक ठाउमा यसको प्रयोग भएको हामि पाउदछौ । यसबाट कुनै पनि क्षेत्र अछुत भैरहन सक्‍दैन । इन्‍टरनेट पनि यसैको एउटा अंश हो । संसारमा दिन प्रतिदिन हजारौ वेव साइटहरूको निमाण्‍ा भैरहेको छ । हाम्रो देश नेपालमा पनि धेरै नै वेव साइट हरूको निमाण्‍ा दिन प्रतिदिन भैरहेको हामिले पाएका छौ । पूवाञ्‍चलको मूटू धरानबाट पनि धेरै नै वेव साइटहरू निमाण्‍ा भएको छ ।

यस्‍तै धरानको परिचय विश्‍वभरी गराउने, धरानमा रहेका विभिन्‍न ठाउँहरूलाइ वेव साइट माफत चिनाउने तथा धरानको कला, सस्‍कृति, खेलकूद जस्‍ता कुराहरुलाइ विश्‍वब्‍यापिकरण्‍ा गने र धरानलाइ पयटकिय क्षेत्रकोरूपमा विकसित गराउने उद्धेश्‍य लिएर म लगायत मेरा केहि साथिहरू मिलेर एउटा वेवसाइटको निमाण्‍ा पनि गरेका थियौ । जसको नाम www.viewdharan.com हो । तर विभिन्‍न यावत कारण्‍ाले गदा केहि महिना देखि म देश बाहिर रहैदै अ।एको छु । तसथ मैले यस वेवसाइट लाइ निरन्‍तरता दिन सकिन । तर मेरा साथिहरूले यस वेवसाइट लाइ निरन्‍तरता दिदै दैनिक रूपमा UPDATE गदै हुनुहुन्‍छ । यसको लागि म उहाहरूलाइ धन्‍वाद दिन चाहान्‍छु ।

अहिले यहा (विदेश) मा भएर पनि केहि गन सक्‍छु कि भनेर यो ब्‍लग निमाण्‍ा गरेको छु । यो मेरो पहिलो पहिलो प्रयास भएको हुनाले यसमा धेरै गल्‍तिहरू हुन सक्‍छ, शब्‍द तल माथि हुन सक्‍छ , व्‍याकरण्‍ा नमिल्‍न सक्‍छ । यसको लागि म सुरूमा नै माफि माग्‍न चाहान्‍छु साथै यहाहरूको साथ र सुझावको आशा पनि गदछु ।

अश्‍तु .

बिजय थापा मगर

 

5 responses

16 01 2008
mohan bashyal

sir bises gari tapai ko prayas lai maile dhanya bad ra badhai dina ko lagi yo massage gana lagko ho arko kkura sirjan sil sathi ko lagi samparka ko lagoi pani ho
plz tapai ko mail add pauna hai g mail ma vaye am rao

17 01 2008
viewdharan

u can mail me @ – ghar_ko@yahoo.com

Thnkx for ur commet

13 10 2008
BJ Bnatawa Rai

good job keep it up, and keep updating with latest things.

3 03 2009
Basanta

Great blog! Keep up the good work.

25 09 2009
manoj

Thanku very much all viewdharan team, Best of luck, Bijaya ji tapai tapai yo prayash ma bijaya nai hunu nuhchha
manoj, Qatar

Leave a comment