१। मुग्लानी कान्छो
एकान्तमा टोलाई
बाचिरहेछ ।
२। परिचय के ?
सुनाउनु र नानु
म पागलको
३। चितामा जल्दा
तिमी खुशी मनाउ
मेरो नाउमा
४। बाहिर हिरो
घरबार बेहाल
देखायो सान
५। नदुखाउनु
कोमल मनहरु
आउछु चाडै
अनिल बराल “गरिब चिराग”
चरम्बी ५, मिलन बस्ती, भोजपुर,
हालः दोहा, कतार
कमेन्टहरु