“सायद म कुनै कवि भएको भए एउटा सुन्दर कविता कोर्ने थिए, यदि म कुनै लेखक भएको भए यस बारेमा राम्रो लेख लेख्ने थिए, म कुनै चित्रकार भएको भए यसलाई आफ्नो क्यानभासमा उतार्ने थिए | तर न त मलाइ कलम नै चलाउन आउछ न त ब्रस नै, त्यसैले यो सुन्दरतालाई आफ्नो क्यामरामा कैद गरे |”
४ वर्षअगाडि आजैको दिनमा मैले यो तस्विरहरू लिएको थिए । भेडेटारदेखि राजारानी जाने बाटोबाट खिचेको यो तस्विरमा भेडेटारको वास्तविक प्राकृतिक सौर्न्दर्य देखिएको छ ।



Very beautiful! Thank you for sharing these photos!