आज(11 December 2008 ) केहि सामान किन्नको लागि ड्यूटि सकेर करिब ५:३० बजे तिर दोहा गए । खासै काम त केहि पनि थिएन, तर पनि एकोहोरो काम गर्दा गर्दा बोर भएर यसो घुमेर मन बहलाउनको लागि हामिहरु केहि धरान कै साथिहरु सँग दोहा तिर लागे । सयोगले गर्दा त्यो दिन कतारको राष्ट्रि्य दिवश परेको रहेछ, अनि हेरियो कतारीहरुको चर्तिकलाहरु ।
म अनि कतारको राष्ट्रि्य दिवश
24 12 2008Comments : 1 Comment »
Tags: day, Dharan, doha, national day, Nepal, Qatar
Categories : मेरो डायरिबाट
कमेन्टहरु