मलाई मन परेको कार्टुन

25 10 2008
Wat u think?

Wat u think?





धरानका वेवसाइटहरु

22 10 2008

धरान एउटा छुट्टै परिचय भएको शहर हो । जङ्गललाई फडानी गरेर बसालिएको शहर हो, धरान । बिभिन्न भाषा, संस्कृति, सस्कार, परम्परा, जाती, धर्महरुको बसोबास भएको यो शहरमा सुचना प्रबिधिले जरा गाडी सकेको छ । यसै सुचना प्रबिधिको एउटा अङ्गको रुपमा रहेको वेवसाइटहरु पनि यहा थुप्रै बनिदै आएको छ ।

म यहा धरानको त्यही वेवसाइटहरुको परिचय गराउदै छु ।

www.dharan.gov.np – धरान नगरपालिकाबाट सञ्चालित यो वेवसाइटबाट तपाईले धरानको भौगोलिक, सांस्कृतिक, धार्मिक आदिको परिचय पाउन सक्नुहुन्छ ।

www.viewdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटले विशेष गरेर धरानको परिचय, फोटोहरु, समाचार, तथा यहाको प्रतिभाहरुलाई उत्साह गर्ने उद्धेश्य बोकेको छ ।

www.mydharan.com – यहा धरानको फोटो, परिचय सहित forum पनि राखिएको छ ।

www.clickdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटमा विशेष गरेर धरानको परिचय, मनोरञ्जन, फोटो ब्लग, समाचार राखिएको छ ।
Read the rest of this entry »





धरानको मुटुमा रहेको घण्टाघरको सूर्यादय दृश्यहरु…..

18 10 2008




कतारमा दशैं

16 10 2008

दशै कस्तो भयो तपाईहरुको ? आशा छ सबैजनाको राम्रो नै भयो होला ।

मेरो भन्नु पर्दा एक प्रकारले खल्लो तर जीन्दगी भरी बिर्सन नसकिने किसिमको दशै मनाइयो । खल्लो हुनुको कारण देश बाहिर मनाउनु परेकोले गर्दा हो तर देश बाहिर पनी यती रमाइलो तरीकाले दशै मनाइयो कि सायदै जीन्दगीमा त्यस्तो दशै अब मनाइएला ।

अरु धेरै कुरा नलेखौ, तस्विर हर्नुहोला, तस्विर आफै बोल्छ । 

ठूला दाइबाट टिका ग्रहण गर्दै

ठूला दाइबाट टिका ग्रहण गर्दै


Read the rest of this entry »